YouTube Link

तत्काल कोरोना भाइरस विरुद्धको भ्याक्सिन असम्भव: डब्ल्यूएचओ

Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसले अहिले विश्वमा नै सन्त्रास छाएको छ ।

अहिले विश्वभर कोरोना भाइरस विरुद्धको भ्याक्सिनको पर्खाइमा छ । यो वर्षको अन्तिममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आउने विभिन्न सञ्चारमाध्यमहरुले बताईरहँदा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले भने भ्याक्सिनको सम्भावना नरहेको बताएको छ ।

हालै मात्र विश्व स्वास्थ्य संगठनले दिएको एक बयानले भने विश्वमा नैराश्यता छाएको छ । डब्ल्यूएचओकी प्रमुख डाक्टर सौम्या स्वामीनाथनले स्वस्थ युवाहरुले कोरोनाविरुद्धको भ्याक्सिनका लागि लामो समय कुर्नुपर्ने बताएकी छिन् ।

उनले एक सोसल मिडिया इभेण्टमा भनिन्, ‘धेरैजासो मानिस यो कुरामा सहमता छन् कि, सबैभन्दा पहिला भ्याक्सिन हेल्थ वर्कर्स र फ्रन्ट लाइनमा काम गर्नेलाई दिन आवश्यक छ ।

तर, हामीले सबैभन्दा धेरै आवश्यक कसलाई छ, त्यो हेर्नुपर्ने हुन्छ, त्यसपछि वृद्धहरुको पालो आउँछ ।’ उनले आम स्वस्थ व्यक्तिले भ्याक्सिनको लागि २०२२ सम्म कुर्नु पर्न पनि सक्ने बताएकी छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

वि.सं.२०८२ चैत १० मंगलवार ११:४१

काठमाडौं: आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...