YouTube Link

एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक सेयर लिलामीमा

Facebook Link

काठमाडौं: नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको ५ लाख कित्ता संस्थापक सेयर लिलामीमा बिक्री हुने भएको छ।

बैंकको लिलामी सेयरमा विद्यमान संस्थापकहरुलाई प्रथामिकतामा दिइएको छ भने जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाले उक्त सेयर खरिदका लागि असोज २ गतेदेखि कात्तिक ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले सेयरको न्यूनतम  मूल्य प्रतिकित्ता १ सय १० तोकिएको हुँदा आवेदकहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ। आवेदकहरुले बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन्।

आवेदकहरुले  आफूले खरिद गर्न चाहेको सेयरको अग्रिम रकम एनआइबिएल एस क्यापिटलको नाममा कुमारी बैंकको खाता नम्बर ००१००१७४५१९००००१ जम्मा गरी भौचर संलग्न गरी वा कनेक्ट आईपीएसबाट उक्त खातामा नगद जम्मा गरी सोको निस्सा संलग्न गरी सिलबन्दी बोलपत्र पेश गर्न सक्ने कम्पनीले जनाएको छ।

संस्थापक सेयरधनीलाई प्राथमिकता दिइ बढी बोलकबोल गर्ने आवेदकलाई सेयर बिक्री गर्ने कम्पनीले उल्लेख गरेको छ। आवेदकले बोलकबोलको आवेदन एनआईबिएल एस क्यापिटल लाजिम्पाटमा बुझाउन सक्नेछन्।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...