YouTube Link

नागरिकता विधेयक विरुद्ध भारतमा प्रदर्शन झन चर्किदै

Facebook Link

एजेन्सी: भारतमा हालै पारित भएको नागरिकता सम्बन्धि विधेयकविरुद्ध भएको प्रदर्शन झन चर्किएको छ । प्रदर्शनकै क्रममा प्रहरीसँगको झडपमा ६ जनाको मृत्यु भइसकेको छ । राजधानी नयाँ दिल्लीलगायत विभिन्न शहरमा भएको प्रदर्शनमा हजारौं सर्वसाधारण सहभागी भएका छन् भने कलेजका विद्यार्थी पनि सामेल भएका छन् ।

आन्दोलन चर्कंदै गएपछि भारतका कतिपय ठाउँमा कर्फ्यु आदेश जारी गर्नुका साथै इन्टरनेट सेवासमेत बन्द गरिएका छन् । आन्दोनको मुख्य केन्द्र आसामको गुहाटीमा अशान्ति फैलिएको छ । नागरिकता सम्बन्धि नयाँ कानुनमा भारतको पूर्वका राज्यहरु आसाम, नागाल्याण्ड, र मिजोरममा विशेषाधिकार सहितको कानुन पारित भएपछि ती राज्यहरुमा आन्दोलन चर्किएको हो ।

यसैबीच संयुक्त राष्ट्रसंघको मानवअधिकार सम्बन्धि उच्च आयुक्तको कार्यालयले भारतको नागरिकता संशोधन विधेयक विभेदकारी रहेको जनाएपछि आन्दोलन झन चर्किएको हो । नागरिकता सम्बन्धि नयाँ कानुन संशोधन गर्न भन्दै भारतको अलीगढ मुश्लिम विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि विश्वविद्यालयको पठन पाठन ठप्प भएको छ । विधेयक संशोधन नभएसम्म प्रदर्शन नरोकिने उनीहरुको अडान छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...