YouTube Link

फिलिपिन्समा भएको विमान दुर्घटनामा परी नौ जनाको मृत्यु

Facebook Link

एजेन्सी: फिलिपिन्समा भएको विमान दुर्घटनामा यात्रारत सबैजनाको मृत्यु भएको छ । आइतबार दिउँसो भएको दुर्घटनामा फिलिपिनी प्रहरीका अनुसार दुई चालकदलका सदस्यसहित नौ जना सवार विमान दुर्घटना हुँदा सबैजनाको मृत्यु भएको हो ।

यसअघि आएको प्रारम्भिक रिपोर्टमा विमानमा कति जना यात्रु रहेका थिए भन्ने जानकारी पाउन सकिएको थिएन भने सात जनाको मृत्यु भएको बताइएको थियो । विमान दिउँसो ३ बजे पान्सोलस्थि एक निजी रिसोर्टमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले गरे २२ जनाको हत्या

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले गरे २२ जनाको हत्या

वि.सं.२०८१ भदौ १० सोमवार १२:५०

एजेन्सीः पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार २२ जनाको गोली हानी...

विहारमा नेपाली तीर्थयात्री बोकेको ट्रकसँग बस ठोक्किए दुर्घटना, ३६ जना घाइते, ८ को अवस्था गम्भीर

विहारमा नेपाली तीर्थयात्री बोकेको ट्रकसँग बस ठोक्किए दुर्घटना, ३६ जना घाइते, ८ को अवस्था गम्भीर

वि.सं.२०८१ भदौ ९ आइतवार १३:०९

एजेन्सीः छिमेकी राष्ट्र भारतको विहारस्थित समस्तीपुर जिल्लामा नेपाली तीर्थयात्री बोकेको...

आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले गरे भारत बन्दको आह्वान

आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले गरे भारत बन्दको आह्वान

वि.सं.२०८१ भदौ ५ बुधवार ११:३७

एजेन्सीः आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले भारत...

पेटोङटार्न सिनावात्रा बनिन् थाइल्याण्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री

पेटोङटार्न सिनावात्रा बनिन् थाइल्याण्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री

वि.सं.२०८१ साउन ३२ शुक्रवार १४:१३

एजेन्सीः थाइल्यान्डको संसदले देशका पूर्व प्रधानमन्त्री तथा अरबपति व्यापारी थाक्सिन...

बंगलादेशमा हिंसात्मक प्रदर्शन उग्र बन्दै,  एकैदिन मारिए ९१ जना, प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग

बंगलादेशमा हिंसात्मक प्रदर्शन उग्र बन्दै,  एकैदिन मारिए ९१ जना, प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग

वि.सं.२०८१ साउन २१ सोमवार १२:०४

एजेन्सीः बंगलादेशमा आरक्षणको विरोधमा भइरहेको हिंसात्मक प्रदर्शन उग्र बन्दै गएको...

डोनाल्ड ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवक भएको पुष्टि

डोनाल्ड ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवक भएको पुष्टि

वि.सं.२०८१ असार ३० आइतवार १२:४९

  एजेन्सीः अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० वर्षीय युवकले गोली...