YouTube Link

स्पेनिस लिगमा रियल मड्रिड र भिल्ला रियलले बाँडे अंक

World Cup 2026
Facebook Link

एजेन्सी: स्पेनिस लिगमा रियल मड्रिडले भिल्ला रियलसँग बराबरी खेलेको छ । आईतबार राती भएको खेलमा रियलले भिल्ला रियलसंग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । रियलका लागि दुवै गोल ग्यारेथ वेलले गरे ।

खेलको अन्तिम समयमा दुई पहेलो कार्ड खाँदै मैदान छाड्नु अघि वेलले रियललाई एक अंक दिलाउन सफल रहे । खेलको १२औ मिनेटमा जेरार्ड मोरिनोको गोलबाट भिल्ला रियलले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको ईन्जुरी समयमा वेलले बराबरी गोल फर्काएका थिए । गोमेज बर्डोनाडोले ७४ औ मिनेटमा गोल गर्दै पुन घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

खेल सकिन चार मिनेट बाँकी छदाँ वेलले व्यक्तिगत गोल गर्दै रियललाई हारबाट जोगाएका थिए । तर ईन्जुरी समयमा उनी रातो कार्ड खादै मैदान बाहिरिन पुगे । दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको रियलले थप गोल गर्न भने सकेन । बराबरीको नतिजासंगै रियल तालिकाको पाँचौ स्थानमा उक्लियो । भिल्ला रियलभने १६ औ स्थानमा उक्लिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...