Texas College
YouTube Link

दक्षिण भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या एक सय ४४ पुग्यो

Facebook Link

एजेन्सी: दक्षिण भारतमा बाढीका कारण १ सय ४४ जनाको ज्यान गएको छ । भारतीय अधिकारीहरुले दक्षिण भारतमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय ४४ पुगेको जनाएका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार ज्यान गुमाउनेमध्ये ६७ जना दक्षिणी राज्य केरलाका मात्र छन् । त्यसबाहेक अरु दर्जनौं मानिसहरु हराइरहेको र २ लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । बाढीले सडक, बिजुली र सञ्चारका पूर्वाधारमा नराम्ररी क्षति पुगेको बताइएको छ ।

बाढीका कारण विद्यालय, बजार र कलकारखाना बन्द गरिएको अधिकारीहरुले जनाएका छन् । यस्तै दर्जनौं रेल सेवा र हवाई उडान रद्द गरिएको छ । भारी वर्षा जारी रहेको र भौतिक संरचनामा क्षति पुगेकाले उद्धार तथा खोजीकार्य समेत प्रभावित भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मादूरोमाथि यस्तो छन् अभियोग र अदालती प्रक्रिया

मादूरोमाथि यस्तो छन् अभियोग र अदालती प्रक्रिया

वि.सं.२०८२ पुस २० आइतवार १२:०८

काठमाडौं: भेनेजुएलामाथि सैन्य हमला गरेर राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा पारेपछि...

भेनेजुएलामा अमेरिकी हमला

भेनेजुएलामा अमेरिकी हमला

वि.सं.२०८२ पुस १९ शनिवार १३:१०

एजेन्सीः भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाले हमला गरेको छ । शनिबार...

अष्ट्रेलिया गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि, ४० जना घाइते

अष्ट्रेलिया गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि, ४० जना घाइते

वि.सं.२०८२ मंसिर २९ सोमवार ०७:१४

एजेन्सीः अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा...

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

वि.सं.२०८२ असोज २७ सोमवार १४:१७

एजेन्सीः गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले दुई वर्षदेखि आफ्नो कब्जामा राखेका...

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

वि.सं.२०८२ असोज ३ शुक्रवार १०:०२

एजेन्सीः तालिवान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने...

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

वि.सं.२०८२ भदौ १६ सोमवार ११:१९

एजेन्सीः अफगानिस्तानमा आइतबार राति ६.३ रेक्टरको भूकम्प जाँदा कम्तिमा २५०...