YouTube Link

लडाकु समुह तालिबानद्वारा नियन्त्रणमा रहेका ४० अफगान सुरक्षाकर्मीलाई रिहा

Facebook Link

एजेन्सी: अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले आफ्नो नियन्त्रणमा रहेका ४० अफगान सुरक्षाकर्मीलाई रिहा गरेको छ ।

उत्तरी अफगानिस्तानको जवजवान प्रान्तमा तालिबानले आफ्नो नियन्त्रणमा राखेका प्रहरीलाई रिहा गरेको हो । रिहा भएपछि ती प्रहरी नजिकैको सैनिक शिविर पुगेको अफगान अधिकारीले जनाएका छन् । आइतबार तालिबान र अफगानिस्तानको सरकारका प्रतिनिधिहरुबीचको भेटवार्ताका क्रममा सहमतिबमोजिम ती सुरक्षाकर्मीलाई नियन्त्रण रिहा गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

अफगान सरकारले पनि केही महिना अघि करिब नौ सय तालिबानलाई रिहा गर्ने घोषणा गरेको थियो । गएको दुई सातायता तालिबानहरुले आफ्नो नियन्त्रणमा रहेका सुरक्षाकर्मीलाई रिहा गरेको यो दोस्रो पटक हो । गत हप्तामात्र अघि पनि तालिबानले ४२ सुरक्षाकर्मीलाई जवजवान प्रान्तबाट नै रिहा गरेको थियो । केही महिनाअघि तालिबानले जवजवान प्रान्तको काश तेपा जिल्लामा भीषण आक्रमण गरी ९० प्रहरीलाई अपहरण गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...