YouTube Link

आफ्नो भू-भागमा विरोधी राजनीतिज्ञलाई निशाना बनाउने भन्दै चीन विरुद्ध हङकङमा प्रदर्शन

Facebook Link

एजेन्सी: नयाँ कानूनले आफ्नो भूभागमा विरोधी राजनीतिज्ञलाई निशाना बनाउने भन्दै हङकङमा चीन विरुद्ध प्रदर्शनमा उत्रिएका छन् । प्रस्तावित सुपुर्दगी कानूनले संदिग्ध अपराधिहरुको परीक्षण वा जाँचबुझका लागि मुख्य भूमी चीन लैजाने अनुमति दिन्छ ।

आन्दोलनमा १० लाख भन्दा बढी मानिस सहभागी भएको आयोजकहरुले दाबी गरेका छन् भने प्रहरीले साढे २ लाख प्रदर्शनकारी भएको बताएको छ । हङकङमा २० वर्षभन्दा पछि भएको यो नै सबैभन्दा ठूलो प्रदर्शन रहेको बीबीसीले जनाएको छ । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा झडपसमेत भएको थियो ।

मास्क लगाएका केही प्रदर्शनकारीले विधान परिषद्को कार्यालयमा प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई बल प्रयोग गरेर हटाएको थियो । त्यसक्रममा प्रहरीले लाठी प्रहार गर्दै खुर्सानीको स्प्रे प्रयोग गरेको थियो । केही प्रदर्शनकारी र प्रहरीको अनुहार रगताम्मे भएको देखिएको बीबीसीले उल्लेख गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...