YouTube Link

दुई राजनीतिक दलका कार्यकताबीच झडप हुँदा भारतको पश्चिम बंगालमा चार जनाको मृत्यु

Khanepani Dhal
Facebook Link

एजेन्सी: भारतको पश्चिम बंगालमा दुई राजनीतिक दलका कार्यकताबीच झडप हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । पश्चिम बंगालको सन्देशखाली क्षेत्रमा केन्द्रको सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपा तथा राज्यको सरकार चलाइरहेको तृणमूल काँग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

झडपका क्रममा मृत्यु हुनेमा ३ जना भाजपाका कार्यकर्ता तथा अर्का एक तृणमूल काँग्रेसका कार्यकर्ता रहेको जनाइएको छ । झडपका क्रममा अरु १८ जना घाइते भएका छन् । भाजपाको झण्डा र पोस्टर टाँस्ने क्रममा झडप भएको जनाइएको छ । त्रिणमुलका कार्यकर्ताले भाजपाको झण्डा र पोस्टर टाँस्नेक्रममा अवरोध गरेपछि झडप शुरु भएको थियो । हालै भारतमा भएको आम निर्वाचनमा पश्चिम बंगालमा भाजपाले १८ सिट जितेको थियो ।

पश्चिम बंगालमा तृणमूल काँग्रेस तथा मुख्यमन्त्री ममता बनर्जी निकै प्रभावशाली रहेको बताइन्छ । आम निर्वाचनको समययतादेखि पश्चिम बंगालका विभिन्न स्थानमा भाजपा तथा तृणमूल काँग्रेसका कार्यकर्ताबीच झडप हुँदै आएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

वि.सं.२०८१ माघ १० बिहीवार ०७:५७

काठमाडौं: काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न थालेको छ...

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ माघ १० बिहीवार ०७:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

वि.सं.२०८१ माघ ९ बुधवार १०:२७

काठमाडौं: वि.सं. २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र...

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ माघ ९ बुधवार ०७:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

वि.सं.२०८१ माघ ८ मंगलवार १०:५२

काठमाडौं: स्वास्थ्य बिमा रकम पाँच लाख बनाउन लागेको विषय अहिले...

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...