YouTube Link

अफगानिस्तानमा महिला शिक्षासम्बन्धी नयाँ नियम जारी, महिला र पुरुषले एउटै कक्षाकोठामा पढ्न नपाउने

Facebook Link

एजेन्सीः अफगानिस्तानको तालिबान सरकारले विश्वविद्यालयमा महिला र पुरुषले एउटै कक्षाकोठामा पढ्न नपाउने बताएको छ ।

आइतबार महिला शिक्षासम्बन्धी नयाँ नियम जारी गर्दै उक्त नियम घोषणा गरेको हो । तालिबानका शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले महिलालाई पनि विश्वविद्यालयसम्मको पढाइ गर्ने अनुमती दिइएको तर, अध्ययनका लागि आउनेले शर्त पालना गर्नेुपर्ने बताए ।

‘महिला शिक्षाको लागि नयाँ शर्त र नीति जारी गरिएको छ । महिलालाई पनि विश्वविद्यालयसम्मको पढाइ गर्ने अनुमती दिइएको छ । तर, महिला र पुरुषले एउटै कक्षाकोठामा भने पढ्न पाउने छैनन्,’ उनले भने ।

उनका अनुसार अब अध्ययनका लागि आउने महिलाले अनिवार्य रुपमा हिजाव लगाउनु पर्नेछ । यसअघि तालिबानले कला र संगीत अध्ययनमा प्रतिबन्ध लगाउने बताउँदै आएको थियो ।

तालिबानले अफगानिस्तान कब्जा गर्नुभन्दा पहिले विश्वविद्यालयहरु सह–शैक्षिक थिए । पुरुष र महिलाहरुसँगै अध्ययन गरिरहेका थिए । महिला विद्यार्थीहरुले एकै ड्रेस कोड लगाउनुपर्ने थिएन । तर, हक्कानीले यस नयाँ नियमलाई जनताले स्वीकार गर्ने बताएका छन् ।

कतिपयले यस नयाँ नियमले महिलाहरुलाई शिक्षाबाट वञ्चित गर्ने बताएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...