YouTube Link

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजदेखि जम्मु कश्मीरबाट चुनावी प्रचार गर्दै

Facebook Link

एजेन्सी: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजदेखि चुनावी अभियान शुरु गर्ने भएका छन् । उनले जम्मु कश्मीरबाट चुनावी प्रचार अभियान शुरु गर्न लागेका हुन् । प्रधानमन्त्री मोदीले आजदेखि चुनाव प्रचार अभियान सुरु गर्ने र यसका लागि उनी जम्मु कश्मीर जाने कार्यक्रम रहेको सत्तारुढ भारतीय जनता पार्टी भाजपाका महासचिव राम माधवले जनाएका हुन् ।

प्रधानमन्त्री मोदीले आफ्नो चुनावी अभियान जम्मु काश्मिरबाट शुरु गर्नुले उनले त्यस ठाउँलाई दिएको महत्व पुष्टि हुने बताइएको छ । त्यहाँका केही क्षेत्रीय तथा स्थानीय राजनीतिक दलहरुले भने त्यहाँ हुने नगर र गाउँ पञ्चायतको निर्वाचन भने बहिस्कार गर्ने घोषणा गरेका छन् ।

सन् २०१४ मा भएको निर्वाचनमा जम्मु कश्मीरमा भाजपाले ६ मध्ये ३ सिट जितेको थियो । आगामी अप्रिल ११ बाट भारतमा शुरु हुने निर्वाचनका लागि राजनीतिक दलहरु चुनावलाई ध्यानमा राखेर रयाली तथा प्रचार प्रसारका अभियानलाई तीब्र पार्दै लगेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...