YouTube Link

आणविक निशस्त्रीकरणका विषयमा छलफल गर्न कोरियाली प्रतिनिधि अमेरिका प्रस्थान

Facebook Link

एजेन्सी: दक्षिण कोरियाका एक उच्च अधिकारी उत्तर कोरियाको आणविक निशस्त्रीकरण प्रक्रियाबारे छलफल गर्न अमेरिका प्रस्थान गरेका छन् ।

उत्तर कोरियाको आणविक निशस्त्रीकरणबारे अमेरिकी अधिकारीसँग प्रत्यक्ष वार्ता गर्नका लागि दक्षिण कोरियाली विदेशमन्त्रालय अन्तर्गतको शान्ति सम्बन्धी महानिर्देशक रि डोङ योल अमेरिका प्रस्थान गरेका हुन् । उनले उत्तर कोरियाको आणविक निशस्त्रीकरणका सम्बन्धमा उत्तर कोरियाका लागि विशेष अमेरिकी प्रतिनिधि एलेक्स वोङसँग छलफल गर्ने कार्यक्रम छ ।

त्यस छलफलका क्रममा रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अघिल्लो महिना उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोईमा भएको दोश्रो शिखर वार्ता बिना निष्कर्ष टुङ्गिएपछि दक्षिण कोरियाली तथा अमेरिकी वरिष्ठ अधिकारीबीच हुन लागेको यो पहिलो छलफल हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...