YouTube Link

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो, संक्रमितको संख्या ११ लाख नजिक

Facebook Link

काठमाडौं: विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका कारण विश्वभर ५९ हजार भन्दा बढीको मृत्यु भएको छ । भाइरसबाट संक्रमितको संख्या ११ लाख नजिक पुगेको छ । शनिबार बिहानसम्म १ लाख ९९ हजार ६ सय ८ जना यो भाइरसबाट संक्रमित भएका छन् । जसमा २ लाख २८ हजार ९ सय ३८ जना निको भएर घर फर्किएको जनाईएको छ । संक्रमतिहरुको उपचार भइरहेको छ ।

अहिलेसम्म सबै भन्दा बढी इटालीमा १४ हजार ६ सय मानिसको मृत्यु भएको छ । त्यसैगरी स्पेनमा ११ हजारभन्दा बढीको मृत्यु भएको छ भने संयुक्त राज्य अमेरिकामा सात हजार तीन सयको मृत्यु भएको बताइएको छ । यसैबीच अमेरिकाको न्युयोर्कमा कोरोनाका संक्रमितहरुको संख्या बढ्दै गएपछि देशका अन्य राज्यहरुबाट उपचार सामग्रीको व्यवस्था गरिएको छ ।

कोरोना भाइरसको संक्रमणले मृतकको संख्या बढ्दै गएपछि टर्कीले आफ्ना ३१ शहरका सीमा बन्द गरेको छ । कोरोनाको महामारी नियन्त्रण गर्ने भन्दै २० वर्ष भन्दा कम उमेरका सर्वसाधारणलाई आंशिक रुपमा कफ्र्यू नै लगाइएको समाचारमा जनाइएको छ । कोरोनाका कारण टर्कीमा अहिलेसम्म २० हजारभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको समाचारमा जनाइएको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमण २०५ देशमा फैलिसकेको छ भने भाइरसबाट सबैभन्दा धेरै मृत्यु इटालीमा १४ हजार ६४१ जनाको भएको छ । यस्तै अमेरिकामा ७ हजार ३९२, स्पेनमा ११ हजार १९८, फ्रान्समा ६ हजार ५०७ जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार ३२६ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ६ जना संक्रमित भएका छन् । त्यसमा पनि एक जना निको भइसकेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...