YouTube Link

संघर्षदेखि प्रतिष्ठा सम्म,७६ बर्षीय न्यौपानेले निकाले पुस्तक

Facebook Link

पछिल्लो समय प्रबिधिले थुप्रैकुरालाइ पछि पार्दै डिजीटल माध्यममा गएपनि पढ्ने लेखनको आत्मचाहाना राख्नेलाइ अझैपनि प्रिन्टपुस्तक निकालेर हातहातमा बाड्नेको मजा छुट्टै जसले गर्दा देशका कुनाकाप्चा वा जुन स्थानका नागरिक डिजीटल माध्यमकोपहुँचबाट टाडा छन् उनिहरु पुस्तकको पहुँचबाट भने टाडा रहन सक्दैनन् आफुले पाएको प्रतिष्ठा, जिवनमा आइपरेका संघर्ष पृष्ठभूमिसंगालेर निकालिएको पुस्तक होस् या उपन्यास, कथा होस् या समाचार वा बिचार  प्रिन्टमा पुस्तक निकाल्दाको  आनन्द आज पनि  बेग्लै  यसै सन्दर्भमा पुर्वी चितवनको रत्ननगर निवासी छयत्तर बर्षीय तिर्थराज न्यौपानेले आफुद्वारा लिखित पुस्तक सार्वजनिक गर्नुहुदै जिवन जगतको महत्व दर्शाउनु भएको

 

हिरक आरोहणका अवसरमा सार्वजनिक गरीएको पुस्तकमा न्यौपानेले आफुले भोगेको जिवन, छयत्तर बर्षमा टेक्दा सम्म गर्नुपरेका संघर्ष निरन्तरता, प्रभावकारी अस्तित्व साथै समाजमा गतिशील, ऊर्जाशीलता प्रदान गर्न अनुशासित,इमान्दार नागरिकको पहिचान बनाउननेपाल स्काउटले गर्दै आएका मौलिक विशेषताका बारे पुस्तकमा बर्णन गरिएको

पुस्तक बिमोचन गर्न पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी( सिडियो ) नारायणप्रसाद भटराइले भने, मान्छे असल बन्न गाह्रो , असल मान्छे टिकिरहन झन् गाह्रो दशकौं स्काउटमा सेवा गरेर न्यौपानेले राष्ट्र नागरिकप्रति इमान्दारीपुर्वक निभाएको भुमिका सदास्मरण रहने प्रजिअ भटराइले बिश्वास व्यक्त गर्नुभयो भने नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वसांसद् एवंन्यौपानेका सहपाठी जगन्नाथ पौडेलले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक  क्षेत्रमा रही विशिष्ट योगदान पुर्याउनुभएकान्यौपानेको योगदान चर्चा गर्नुभएको थियो

पुस्तक बिमोचन कार्यक्रममा सहभागी स्काउट चितवनका पूर्वआयुक्त भवानीप्रसाद पौडेल, भीष्मप्रसाद न्यौपाने, शिक्षा मन्त्रालयका पूर्वसल्लाहकार रमाकान्त सापकोटा, जिल्ला शिक्षा अधिकारी भीमलाल सुवेदी, साहित्यकार केदारनाथ खनाल लगायतले न्यौपानेको कृतिस्काउट शिक्षा क्षेत्रका विद्यार्थीका लागि सन्दर्भ सामग्री हुने उल्लेख गरेका थिए

                                     


समारोहमा
अग्रज कवि गोविन्द विनोदीले कवितामार्फत् न्यौपानेप्रति हीरक दिव्य वर्षका शुभकामना व्यक्त गरेका गर्नुभएको थियो त्यस्तै पुस्तक प्रकाशक हिमालय खबर अनलाइन पत्रिकाका प्रधानसम्पादक विजय घिमिरेले न्यौपानेको व्यक्तित्वबारे चर्चा गर्दै उहांकोस्काउट यात्रा शिक्षणसेवा सबैका लागि उदाहरणीय रहेको बताउनु भएको थियो न्यौपानेको पुस्तक हिमालय खबर अनलाइनपत्रिकाद्वारा प्रकाशित गरिएको हो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...