YouTube Link

जन आकाशको १७औं वार्षिकोत्सवमा मोहन कार्कीद्वारा लिखित ‘कृपज’ नामक पुस्तक सार्वजनिक हुँदै

Facebook Link

काठमाडौं: जन आकाश साप्ताहिकको १७औं वार्षिकोत्सवको अवसर पारेर जन आकाश साप्ताहिकका प्रधान  सम्पादक मोहन कार्कीद्वारा लिखित ‘कृपज’ नामक पुस्तक सार्वजनिक हुने भएको छ ।

 

नेपालमा ‘कृपज’ अर्थात कृषि, पर्यटन, जलविद्युत देशका विकासको आधार भएको कार्कीको पुस्तकमा उल्लेख छ । ‘कृपज’ नामक पुस्तक जन आकाश मिडियाले बजारमा ल्याउन लागेको हो । पुस्तकमा नेपाल विकास गर्न ‘कृपज’को अवधारणाबाट सम्भव छ भनेर अहिले विदेशमा रहेका युवा पुस्तालाई सुझाव सहितको उत्साहित बनाउने लेखहरु पुस्तकमा पढ्न पाइने लेखक कार्कीको भनाई छ ।

 

लेखक कार्कीले हिमाल-पाहाड-तराई भूगोलको आधारमा भुगोलहरुलाई वर्गीकरण गरेर देशको कृषि प्रणालीलाई आधुनीकिकरण गरेर लैजान सुझाव सहितको लेख पुस्तकमा पढ्न पाईन्छ । कार्कीले यो भन्दा अगाडि पनि ‘माइली’ नामक उपन्यास पूर्व उपप्रधानमन्त्री सिपी मैनालीको प्रमुख आतिथ्यमा सार्वजनिक गरिसकेका छन् । साथै ‘आउन साथी आउ सबै मिली बिजयको मिठो गीत गाउँ’ बोलको स्वदेश गान तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यमा बिमोचन गराई सार्वजनिक गरिसकेका छन् ।

 

गत वर्ष पनि विनोद कार्कीद्वारा रचना गरिएको ‘कति राम्रो रामेछापको सिन’ नामक लोक गीतको निर्देशन समेत गरिसकेका लेखक मोहन कार्कीले जन आकाश मिडियाको वार्षिकोत्सवको अवसरमा उपसभामुख ईन्दिरा रानामगरबाट गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गराएका थिए ।

 

कार्कीको नेतृत्वमा सामाजिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न क्षेत्रका व्यक्ति/व्याक्तित्वहरुलाई जन आकाश साप्ताहिक पत्रिकाले १०औ वर्ष पुगेको अवसरमा पुर्व सञ्चारमन्त्री तथा नेकपा एमालेका वर्तमान महासचित सदस्य शंखर पोखरेलको प्रमुख आतिथ्यमा नेपालका राष्ट्रलाई योगदान पुर्याएका स्वर्गीय हिमालय  शम्शेर जंग बहादुर राणा,  नेपालकै पहिलो हास्य कलाकार बसुन्धारा भुषाल, राष्ट्रिय समाजसेवी भद्रा कुमारी घले लगायतलाई सम्मान गरेर सुरुवात गरेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...