YouTube Link

अमरदीप सुनुवारको म्यूजिक भिडियो ‘दिनरात सधैं सधैं’ (भिडियो सहित)

Facebook Link

काठमाडौं : कवि तथा गीतकार अमरदीप सुनुवारको ‘दिनरात सधैं सधैं’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उपसचिवसमेत रहेका सुनुवारले दोस्रो प्रस्तुति ‘दिनरात सधैं सधैं’को म्युजिक भिडियो आफ्नै यूट्युव च्यानलबाट सार्वजानिक गरेका हुन् ।

उनले काभ्रेपलाञ्चोक जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी रहँदा ‘लिखु खोलाको तिरैतिर’भन्ने गीत दर्शक स्रोता माझ ल्याएका थिए । सुनुवार ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर केहि दिन अगाडि मात्र गृह मन्त्रालयमा सरुवा भएका छन् । ‘दिनरात सधैं सधैं’बोलको गीतमा अमरदीप सुनुवारको शब्द, वरिष्ठ संगीतकार शान्तिराम राईको संगीत र भ्वाइस अफ नेपालका विजेता विनोद राईको स्वर रहेको छ ।

सुनुवारको गीतमा घरबाट टाढा रहँदा गाउँमा रहँदाको याद स्मरण गराएको छ । गीतमा आफू जन्मेको गाउँ, आफ्ना साथीहरु, छिमेक र आफन्तसँग खेलेका, मेला महोत्सव र अर्मपर्म गर्दाको याद दिलाएका छन् । वैदेशिक रोजगारीको कारण नेपाली विदेशिएपछि पाउने दुःख र कष्टलाई गीतले मार्मिक ढंगमा उतारिएको छ ।  गीतमा गाउँको यादले चाँडै घर फर्कन मन लागेको अभिव्यक्त गरिएको छ ।

(भिडियोसहित)

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...