YouTube Link

‘माया सिम्ले छौ कि जल्किनी’ भन्दै सन्तोष र देवी त्रिपाठीको रोमाञ्चक म्यूजिक भिडियो आउँदै

Facebook Link

काठमाडौं: लेखक डा. खगराज बरालको शब्दमा लोक लयमा आधारित आधुनिक गीत ‘माया सिम्ले छौ कि जल्किनी’ को म्यूजिक भिडियो सार्वजनिक हुने तयारीमा रहेको छ ।

दशैको शुभ-कामना सहित बजारमा आउन लागेको यस गीतमा गायिका रचना रिमाल र नवोदित गायक राजन बरालको स्वर रहेको छ । यस गीतको संगीत राजन बरालले भरेका छन् भने मनोहर सुनामको एरेन्जर रहेको यस गीतलाई वयष्क युवायुवतीको प्रेमकथामा आधारित शब्द चयन गरिएको छ ।

म्युजिक भिडियोमा उदयीमान मोडल सन्तोषकुमार दाहाल र देवी त्रिपाठीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । मुनलाइट इन्टरनेसनल मिडिया प्रा.लि. द्वारा निर्मित म्युजिक भिडियोलाई श्याम ढकालले निर्देशन गरेका छन् । नगरकोट र साँखुको प्राकृतिक दृश्यमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोको छायाङ्कन कृष्ण महराले गरेका छन् । उक्त म्यूजिक भिडियो मुनलाइट इन्टरनेसनल मिडिया प्रा.लि.को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक हुने तयारीमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...