YouTube Link

मलाई मानसिक तनाव नदिनुस्: समीक्षा अधिकारी

Facebook Link

काठमाडौं: गायिका समीक्षा अधिकारीले फेसबुकमा स्टाटस लेख्दै अस्ट्रेलियाको भिसा रद्द भएको खबर हल्ला मात्र भएको बताएकी छिन् ।

बिहीबार दिउँसो स्टाटस लेख्दै समीक्षाले आफ्नो बदनाम गराउन खोजिएको आरोप लगाएकी छिन् । सत्य तथ्य नबुझी आफूमाथि प्रहार नगर्न उनले अपिल गरेकी छिन् ।

‘एउटा उमेर पुगेको मान्छे अष्ट्रेलिया नियम परिधिभित्र रहेर आफ्नो बसाइ अष्ट्रेलीयामा लम्बाएर बस्दा एकतर्फी रुपले अलिकति पनि कुरा नबुझी किन म माथि प्रहार गर्नु भो ? अहिलेको मेरो भिसा निवेदनको स्थितिमा फाइनान्सको केही डकुमेन्ट थप गर्नुपर्ने स्थितिमा मैले पठाई सकेकी छु भएको यति हो’, उनले लेखेकी छिन् ।

आफूले ठूला प्रहार खपिसकेको भन्दै उनले सके मिठा शब्द बोलिदिएर मनोबल बढाइदिन आग्रह गरेकी छिन् । ‘सक्नु हुन्न मलाई मानसिक तनाव नदिनुस् । आज यति मात्र भन्न चाहे कि म ब्ल्याक लिस्टमा परेको भन्ने खबर सरासर झुठो हो’, उनले भनेकी छिन् ।

फेसबुकमा स्टाटस:

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...