पुर्खाजित राईद्वारा निर्देशित चेतनामूलक सडक नाटक ‘थकथकी’ मञ्चन

 

पुथाउत्तरगंगा: पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा रुकुम पुर्बका बिभिन्न स्थानहरु श्री महेन्द्र उ.मा. बि. तक, नयाँबजार तकसेरा र श्री पुथा हिमालय मा. बि. मैकोटमा जनचेतनामूलक सडक नाटक ”थकथकी” मञ्चन गरिएको  छ ।

 

प्रतिनिधिसभा सदस्य  माननीय कमला रोकाको प्रमुख आतिथ्यतामा पालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ सिल्डको अवसर पारी उक्त नाटक मञ्चन गरिएको हो ।

 

उक्त कार्यक्रममा प्रदेश सांसद माननीय तेज बहादुर ओली लगायत विभिन्न राजनितिक दलका नेता, पालिकाको प्रबक्ता भिम मल्ल, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

 

 

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रा.लि.ले निर्माण गरेको नाटकले समाजमा हुने बालविवाहलाई देखाउन खोजेको छ ।

 

नाटकमा बाल विवाह गर्दा व्यक्तिलाई हुने जोखिम र समाजमा पर्ने त्यसको नकारात्मक असरलाई देखाउंदै यसका न्यूनीकरणका उपायहरु प्रस्तुत गरिएको नाटकका निर्देशक पुर्खाजित राईले बताए ।

 

पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा जे बि डि.सि, ज्योति राई, प्रिती पुन, मन प्रसाद बिक, संस्कृति पुन मगर, रेन्जु बुढा, संजु घर्ति, सुरबी पुन, सपना पुन, सिरमाया पुन, जलन गुरुङको अभिनय रहेको छ ।

 

नाटकमा सबैले आ-आफ्नो भूमिका बुलन्द किसिमले प्रदर्शन गरेका थिए । रुकुम पूर्व लगायत नेपालका अन्य पहाडी तथा हिमाली जिल्लाहरुमा अझै पनि बाल विवाहको प्रचलन ब्याप्त छ । यसलाई न्यूनीकरण गर्न यस्ता खाले जनचेतना समेटिएको नाटक प्रभावकारी हतियार बन्ने निर्देशक राईले बताए ।

 

 

NRB Bank Ad
Salt Trading
Nishana Seving AD

KMC Advertisment
Kumari Bank AD
Alice Education home sports
भरतपुर महानगरपालिकामा रेनु दाहाल ८ हजार ४९४ मतान्तरले अगाडि

भरतपुर महानगरपालिकामा रेनु दाहाल ८ हजार ४९४ मतान्तरले अगाडि

वि.सं.२०७९ जेठ ८ आइतवार १८:३५

  चितवन: भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको...

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित

वि.सं.२०७९ जेठ ८ आइतवार १७:४०

  सुनसरी: धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित...

काठमाडौं महानगरमा कट्यो बालेन शाहको ४० हजार मत

काठमाडौं महानगरमा कट्यो बालेन शाहको ४० हजार मत

वि.सं.२०७९ जेठ ८ आइतवार १५:५५

  काठमाडौं: काठमाडौं महानगरपालिकामा अहिलेसम्म १ लाख १४ हजार २०५...

विदेशी भूमि कतारमा किरातहरुले मनाए उभौली पर्व

विदेशी भूमि कतारमा किरातहरुले मनाए उभौली पर्व

वि.सं.२०७९ जेठ ८ आइतवार १५:१४

  दोहा: विदेशी भूमि कतारमा किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड...

निर्वाचन आयोगका अनुसार ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

निर्वाचन आयोगका अनुसार ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

वि.सं.२०७९ जेठ ८ आइतवार १२:२६

  काठमाडौं: स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७०५ पालिकाको मतगणना...

धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङको जित पक्का

धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङको जित पक्का

वि.सं.२०७९ जेठ ८ आइतवार ११:५१

  सुनसरीः धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङको जित...