YouTube Link

जिवन सुनुवारले लिएर आए ‘देउसी भैली’ {भिडियो सहित}

World Cup 2026
Facebook Link

काठमाडौं: जिवन कुमार सुनुवारको शब्द संगीत तथा स्वरमा रहेको देउसी भैली गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

 

जनजिवनको प्रस्तुती तथा भूमिका थामीको उत्पादन रहेको उक्त म्यूजिक भिडियो भीमफेदी गाइजको युट्युव च्यानलबाट सार्वजानिक गरिएको हो ।

 

जिवन सुनुवारलाई दिलु श्रेष्ठले स्वरमा साथ दिएकी छिन् भने उक्त गीतको कोरोसमा सुनिल दोङ, उत्सव सुब्बा लामा, सुरेन श्रीजन, निनाम राई, सशीकला मोक्तान र कोपिला घिसिङले साथ दिएका छन् ।

 

सांस्कृतिक अनि मौलिकताले भरिपूर्ण देउसी भैलो गीतको म्यूजिक भिडियो हेर्नेको संख्या करिव दुई लाखको हराहरीमा पुगेको छ ।

 

उक्त देउसी भैलो म्यूजिक भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका छन् भने पवन सुस्लिङ्गले छायांकन र सम्पादन गरेका हुन् ।

 

हलेसी डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतको एरेन्ज पुष्कर सुनुवारले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ आरबी लामा स्याङदानले गरेका हुन् । गीतको रेकर्ड उत्सब लामाले गरेका हुन ।

 

भिमफेदी गाइजका कलाकारकाहरुसँग अनुसा राई, पुर्णिमा थोकर, मन्जु तामाङ, आर्य अनुराग थपलियालेले अभिनय गरेका छन् ।

 

{भिडियो सहित}

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...