YouTube Link

विश्व सुन्दरी प्रतियोगिताका लागि भोटिङ खुला, भोटिङ गर्न नम्रताको आग्रह

Facebook Link

काठमाडौं: विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)का लागि भोटिङ सुरु भएको छ ।

पिपुल च्वाइस अवार्ड विधाको लागि सुरु भएको भोटिङ १६ डिसेम्बरमा हुने ग्रान्ड फिनालीमासम्म गर्न पाइनेछ ।

मिस नेपाल नम्रता श्रेष्ठले यसपटक पटकको मिस वर्ल्ड संस्करणमा सहभागिता जनाउँदैछिन् ।

नम्रताले भोटिङ गरेर यो विधामा आफूलाई जिताउन विश्वभर छरिएका नेपालीलाई आग्रह गरेकी छिन् ।

भोटिङ गर्नको लागि मबस्टार एप डाउनलोड गरेर नम्रताले पोस्ट गरेका फोटोहरुमा लाइक तथा कमेन्ट गर्नुपर्ने हुन्छ ।

सोही आधारमा उनले अंक प्राप्त गर्नेछिन् । साथै, इन्स्टाग्राममा पनि उनको पोस्टहरुमा लाइक तथा कमेन्ट गर्न सकिनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...