काठमाडौं: दिवेश पोख्रेल अमेरिकन आइडलमा अर्को महत्पूर्ण फड्को पार गर्दै उत्कृष्ट सातमा पर्न सफल भएका छन् । हलिउडको कुनैपनि अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगितामा उत्कृष्टता हाँसिल गर्ने सम्भवत पहिलो नेपाली बनेका पोख्रेल नेपाली हुनुमा आफूलाई गर्व अनुभूति भएको बताएका छन् ।