YouTube Link

हकप्रद शेयर निष्कासन गर्दै नागबेली लघुबित्त

World Cup 2026
Facebook Link

काठमाडौं: नागबेली लघुबित्त वित्तीय संस्थाले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । संस्थाले बोनस शेयर वितरणपछि हुन आउने चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । उक्त प्रस्ताव संस्थाले वार्षिक साधारणसभामा लैजाने जनाएको छ ।

संस्थाले चैत १५ गते वार्षिक साधारणसभा डाकेको छ । उक्त साधारणसभाकालागि संस्थाले फागुन २९ गते देखि चैत १५ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । फागुन २८ गतेसम्म दोस्रो बजारमा शेयर खरिद गर्ने लगानीकर्ताले संस्थाले घोषणा गरेको लाभांश सहित साधारणसभामा भाग लिन पाउँछन् ।

गत वर्षको नाफाबाट संस्थाले ९.३८ प्रतिशत बोनस शेयर घोषणा गरेको छ । साधारणसभामा संस्थाले घोषणा गरेको लाभांशसहित हकप्रदको समेत प्रस्ताव पारित गर्ने छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार संस्थाको चुक्ता पुँजी १५ करोड ३२ लाख रुपैयाँ रहेको छ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

ईकमर्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

ईकमर्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

वि.सं.२०८२ वैशाख २३ मंगलवार १२:५६

काडमाडौं: ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित...

विभिन्न कार्यक्रम गरि मनायो नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २४औँ वार्षिकोत्सव

विभिन्न कार्यक्रम गरि मनायो नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २४औँ वार्षिकोत्सव

वि.सं.२०८२ वैशाख २३ मंगलवार १२:२१

काठमाडौं: जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ...

नेपाल राष्ट्र बैंकले ५ वटा वाणिज्य बैंकमाथि चलायो कारबाही

नेपाल राष्ट्र बैंकले ५ वटा वाणिज्य बैंकमाथि चलायो कारबाही

वि.सं.२०८२ वैशाख १८ बिहीवार १२:३३

काठमाडौं: नेपाल राष्ट्र बैंकले ५ वटा वाणिज्य बैंकमाथि कारबाही चलाएको...

आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले गिरावट

आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले गिरावट

वि.सं.२०८१ चैत १० आइतवार १७:२९

काठमाडौं: निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो...

नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा अडियो

नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा अडियो

वि.सं.२०८१ कात्तिक १२ सोमवार १६:१५

काठमाडौं: सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।...