YouTube Link

माउन्टेन हाइड्रोको १७ लाख ३९ हजार कित्ता शेयर अर्को साता

World Cup 2026
Facebook Link

काठमाडौं: माउन्टेन हाइड्रो नेपालले फागुन २३ गतेदेखि सर्वसाधारणको लागि १७ लाख ३९ हजार ७ सय ८८ कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । प्रभावित क्षेत्रमा बिक्री नभएको ५ लाख ६६ हजार ११० कित्ता शेयर सहित सर्वसाधारण तर्फ १८ लाख १६ हजार ११० कित्ता शेयर बिक्री गर्ने भएको छ ।

निष्काशनको ५ प्रतिशत अर्थात ९० हजार ८०५ कित्ता सामुहिक लगानीकोषका लागि छुट्टाइएको भए पनि कोषहरुले जम्मा ४० लाख कित्ता मात्रै खरिद गरेका छन् । सामूहिक लगानी कोषले पछिल्लो समय कम्पनी छानेर मात्रै लगानी गर्न थालेका छन् । म्युचुअल फण्डहरुलाई संरक्षण गर्न प्राथमिक शेयर निष्काशनमा आरक्षण दिँदा पनि उनीहरुले शेयर खरिद नगरेका हुन् ।

पछिल्लो समय हाइड्रोपावरको शेयर आधार मूल्य भन्दा तल झरेर कारोबार हुन थाले पछि प्राथमिक बजारमा शेयर बिक्री हुन छाडेको हो । सर्वसाधारणले न्यूनतम ५० कित्ता र अधिकतम ८० हजार कित्तासम्मको लागि आवदेन दिन पाउने छन् । कम्पनीको प्राथमिक शेयरको निष्काशन पहिलो चरणमा फागुन २८ गतेसम्म र पहिलो चरणमा बिक्री भएमा ढिलोको अवधिमा चैत २२ गतेसम्म निष्काशन गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्था साथै मेरो शेयरको खाता खोलेकाले अनलाइन आवेदन दिन सक्ने छन् ।।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...