YouTube Link

काठमाडौंमा अटोमोबाइल क्षेत्रका दुई ठूला ‘अटो शो’ हुँदै

Facebook Link

काठमाडौं: अटोमोबाइल क्षेत्रका दुई ठूला प्रदर्शनी एक हप्ताको अन्तरालमा आयोजना हुँदैछन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ र नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) ले ‘नाडा अटो शो’ आयोजना गर्न लागेका हुन् ।

 

यी दुबै प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा हुनेछन् । एकै समयमा दुई ठूला अटो शो आयोजनाले दुई छाता संगठनबीच व्यावसायिक प्रतिस्पर्धा बढ्ने देखिएको छ । यी दुबैले मेलाको तिव्र तयारी गरिरहेका छन् । नाइमाले आयोजना गर्ने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ यही साउन २१ गतेदेखि २५ गतेसम्म चल्नेछ । यो नाइमाको पहिलो अटो प्रदर्शनी हो ।

 

नाइमाकी अध्यक्ष रितु सिंह वैद्यका अनुसार नाइमा मोबिलिटी एक्स्पोमा ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन् । प्रदर्शनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मसियल गाडीहरू सार्वजनिक गरिने तयारी छ । त्यस्तै, एक सातापछि नाडाले ‘नाडा अटो शो २०२५’ भदौ ३ देखि ८ गतेसम्म आयोजना गर्दैछ । नाडाले मंगलबार पत्रकार सम्मेलन मार्फत यस अटो शोबारे विस्तृत जानकारी दिँदैछ ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...