YouTube Link

नेप्से परिसूचक एकै दिन ९० अंकले ‌ओरालो लाग्यो

Facebook Link

काठमाडौं: नेप्से एकै दिन ९०.७३ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव २० प्रतिशत अर्थात् ९०.७३ अंकले घटेर २७३९.४६ अंकमा झरेको छ ।

 

बुधबार ३२० वटा कम्पनीको कारोबार हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ बराबरको कारोबार भएको छ । आज एक्सेल डेभलपमेन्ट बैंकसहितचार कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी इक्विटी फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

त्यस्तै सबैभन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ ।  नेपाल फाइनान्सको ३० करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरको ७ लाख १९ हजार ३२९ कित्ता शेयर किनबेच भएको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका ४ नवनियुक्त मन्त्रीले लिए शपथ

कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका ४ नवनियुक्त मन्त्रीले लिए शपथ

वि.सं.२०८१ भदौ २८ शुक्रवार ११:१४

काठमाडौं: कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका नवनियुक्त ४ जना मन्त्रीले...

अदालतको निर्णयले यातायात व्यवसायीहरूलाई महत्वपूर्ण राहत: महासचिव बानियाँ

अदालतको निर्णयले यातायात व्यवसायीहरूलाई महत्वपूर्ण राहत: महासचिव बानियाँ

वि.सं.२०८१ भदौ २७ बिहीवार १६:०२

काठमाडौं: नेपाल ट्रक यातायात व्यवसायी महासंघले २०७५ श्रावण १ गते...

नेपालमा उत्पादन गरिएको तरकारी कतारमा निर्यात गर्न सुरु

नेपालमा उत्पादन गरिएको तरकारी कतारमा निर्यात गर्न सुरु

वि.सं.२०८१ भदौ २७ बिहीवार १५:२०

काठमाडौं: नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु...

सरकारले महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषण कमजोर भएपछि मन्त्रालयले थाल्यो नयाँ परियोजना

सरकारले महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषण कमजोर भएपछि मन्त्रालयले थाल्यो नयाँ परियोजना

वि.सं.२०८१ भदौ २७ बिहीवार १५:०४

काठमाडौं: सरकारले महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषण स्थिति सुधार्न नयाँ...

कोटिहोममा आम्दानीभन्दा बढी भएको खर्च

कोटिहोममा आम्दानीभन्दा बढी भएको खर्च

वि.सं.२०८१ भदौ २७ बिहीवार १४:३७

काठमाडौं: एक महिनासम्म पशुपतिनाथ मन्दिरमा आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च...

सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण हुने

सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण हुने

वि.सं.२०८१ भदौ २६ बुधवार १७:०७

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा...