YouTube Link

कृषि विकास बैंक प्रदेश कार्यालय बागमतीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Facebook Link

काठमाडौं: कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय बागमतीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

कृषि विकास बैंक सरस्वती सामुदायिक विद्यालय जिरी दोलखामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कृषि विकास बैंक लिमिटेडका उप–महाप्रबन्धक दीर्घ बहादुर अर्याल, प्रदेश  कार्यालय बागमतीका मुख्य निर्देशक निर्मल प्रसाद उपाध्याय, शाखा प्रमुख सुदिप भक्त आचार्य समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कृषि विकास बैकले सञ्चालन गरेको यस प्रकारको कार्यक्रमले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरू, अन्य सम्पूर्ण सहभागीहरूमा वित्तीय ज्ञान प्राप्त भएको जनाइएको छ ।

साथै बैंकिङ्ग कारोबारका सम्बन्धमा बैंकका उप–महाप्रबन्धक तथा बागमती प्रदेशका मुख्य निर्देशक निर्मल प्रसाद उपाध्यायले प्रकाश पारेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...