YouTube Link

निशाना बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १२औं वार्षिक साधारण सभा सम्पन्न

Facebook Link

 

काठमाडौं: निशाना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सञ्चालक तथा अध्यक्ष गंगाराम राईको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

 

संस्थाको गत वर्ष शेयर पुँजी ५ करोड १० लाख ९५ हजार ५४७ दशमलव ५० रहेको थियो भने यस वर्ष वर्षको शेयर पुँजी ६ करोड ९४ लाख ५८ हजार ६९३ दशमलव ९८ पुगेको छ ।

 

गत वर्ष कुल पुँजी तथा दायित्व ६ करोड ८५ लाख ४० हजार २६१ दशमलव ८९ थियो भने यस वर्षको कुल पुँजी तथा दायित्य ८ करोड ६८ लाख ३८ हजार ९९३ दशमलव ८८ रहेको छ ।

 

साधारण सभामा अध्यक्ष गंगाराम राईले संस्थाको कुल आय-ब्यय, नाफा-घाटा लगायतको सम्पूर्ण विवरण सहित आर्थिक प्रतिवेदनको सारांस सहित संस्थाको भावी योजना प्रस्तुत गरेका थिए ।

 

सभालाई सम्बोधन र स्वागत गर्दै अध्यक्ष राईले स्थापनाकालदेखि हालसम्म निरन्तर साथ सहयोग दिनुहुने संस्थापक सदस्यहरू, कार्य समितिका पदाधिकारीहरु, कर्मचारी र शेयरधनीहरूलाई एकमुष्ट हार्दिक धन्यवाद ज्ञापन व्यक्त गरे ।

 

साधारण सभामा प्रमुख अतिथिको रुपमा कानुनी सल्लाहकार तथा अधिवक्ता ठाकुरप्रसाद आचार्यले संस्था उत्तरोत्तर प्रगतिको शुभ-कामना दिए ।  त्यसैगरी लेखापरिक्षक युवराज राईले संस्थाको शुभ-कामना दिए । साधारण सभाको कार्यक्रम संस्थाको सञ्चालक समिति सदस्य गजेन्द्र राईले सञ्चालन गरेका थिए ।

 

साधारण सभाको एक झलकः

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...