YouTube Link

१० वर्षपछि हिमालयन बैंक र बैंक अफ काठमाण्डूको डेढ अर्ब उठ्दै

Facebook Link

काठमाडौं: हिमालयन बैंक र बैंक अफ काठमाण्डूको डेड अर्ब रुपैयाँ उठ्ने भएको छ । १० वर्षपहिला  मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीका लागि राखेको रकम उठ्ने भएको हो ।

दुई बैंकले चाइनाको सर्वोच्च अदालतमा मुद्दा जितेसँगै डेढ अर्बभन्दा बढी रकम फिर्ता आउने भएको छ ।

शुक्रबार १० वर्ष पहिलाको मुद्दामा नेपाली बैंकको पक्षमा फैला भएपछि अब चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको पैसा फिर्ता गर्नुपर्ने भएको बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।

बैंक अफ काठमाण्डूले जमानतका लागि करिब १ अर्ब रुपैयाँ  र हिमालयन बैंकले करिब ७० करोड रुपैयाँ फिर्ता पाउने भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेलवेकाका तर्फबाट चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो ।

दुई वर्षअघि पनि दुवै बैंकले मुद्दा जितेका थिए । तर त्यसबेला मुद्दा हारेको पक्षलाई चीनकै माथिल्लो अदालतमा जाने बाटो बाँकी थियो। अब भने माथि जाने बाटो छैन ।

त्यसो हुँदा चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको पैसा फिर्ता गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए । दुबै बैंकले आफ्नो पैसा फिर्ता गर्नका लागि दाबी सहितको पत्र पठाउने अध्यक्ष श्रेष्ठले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...