YouTube Link

एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १४ अर्बले बढ्यो

Facebook Link

 

काठमाडौं: वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार देखिएको छ । एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १४ अर्बले बढेको हो ।

 

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार फागुन ६ गते वाणिज्य बैंकहरुमा ४३ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

 

उक्त निक्षेप फागुन अन्तिमसम्म आइपुग्दा १४ अर्ब रुपैयाँ बराबरले वृद्धि भएको हो ।

 

फागुन १३ गते शुक्रबारसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप थियो । उक्त निक्षेप संकलन बढेर फागुन २० गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुमा ४३ खर्ब २४ अर्ब रुपैयाँ पुग्यो ।

 

त्यस्तै, फागुन २७ गते शुक्रबारसम्म बैंकहरुमा ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

 

यस अवधिमा कर्जा प्रवाह पनि बढेको देखिन्छ । फागुन महिनामा वाणिज्य बैंकहरुले १० अर्ब कर्जा प्रवाह गरेको हुन् ।

 

संघको तथ्यांक अनुसार फागुन ६ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ५९ अर्ब कर्जा प्रवाह गरेका थिए । त्यस्तै, उक्त कर्जा प्रवाह फागुन १३ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

 

त्यस्तै,  फागुन २० गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यस हप्ता भने कर्जा प्रवाह घटेको देखिन्छ ।

 

फागुन २० गतेदेखि २७ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह एक अर्बले घटेको संघको तथ्यांकमा उल्लेख छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...