Texas College
YouTube Link

नेप्से परिसुचक दोहोरो अंकले उकालो लाग्यो, ५ अर्ब बढिको कारोबार

Facebook Link

काठमाडौं: साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ ।

आइतबार ओरालो लागेको बजारमा सोमबार भने १५.७१ अंकको वृद्धि भएको हो ।

आज बढेको बजारमा बैंकिङ, होटल तथा पर्यटन र माइक्रोफाइनान्स बाहेकका सबै समुह उकालो लागेका छन् ।

नेप्सेका अनुसार आज सबैभन्दा बढि जिवन बीमा समुहको परिसुचकमा वृद्धि आएको देखिन्छ ।

जिवन बीमा समुहको परिसुचक आज १ सय २४ अंकले बढ्दा निर्जिवन बीमा समुहको परिसुचक ७६ अंकले उकालो लागेको छ ।

यस्तै आज अन्य समुहको परिसुचकमा ५४ अंकको वृद्धि हुँदा उत्पादनमुलक क्षेत्रको परिसुचकमा ३४ अंकको वृद्धि देखिएको छ ।

बजारमा सबैभन्दा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा भने आज ३.७८ अंकको गिरावट आएको छ ।

आज दिनभर २२४ कम्पनीका ९५ लाख १२ हजार ५८० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब २ करोड २० लाख नाघेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

वि.सं.२०८३ वैशाख १३ आइतवार १७:१७

काठमाडौं: ९९औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा सूचना तथा प्रसारण विभागका...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...