Texas College
YouTube Link

मेगा बैंक नेपाल लिमिटेडको एक लाख बढी संस्थापक शेयर बिक्रीमा

Facebook Link

 

काठमाडौं: मेगा बैंक नेपाल लिमिटेडले एक लाख ८ हजार ६ सय ३९ कित्ता संस्थापक शेयर पुस १९ गते सोमवार आजदेखि विक्रीमा ल्याएको छ ।

 

बैंकले याला एडभेन्चर प्रा.लि.को नाममा रहेको १२  हजार ८ सय २० कित्ता र मन्दिरा शाहको नाममा रहेको ९५ हजार ८ सय १९ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय राईजिङ्ग मल, कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो

काठमाडौंको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो

वि.सं.२०८२ फागुन २६ मंगलवार १२:०९

काठमाडौं: उपत्यकाको वायू प्रदूषण उच्च बनेको छ । विगतको केही...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

समानुपातिकको मत गणना जारी, रास्वपालाई ४१ लाख मत प्राप्त

समानुपातिकको मत गणना जारी, रास्वपालाई ४१ लाख मत प्राप्त

वि.सं.२०८२ फागुन २५ सोमवार १२:०७

काठमाडौं: प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिलेसम्मकै नेपालका...

समानुपातिकमा ८ क्षेत्रको गणना हुन बाँकी

समानुपातिकमा ८ क्षेत्रको गणना हुन बाँकी

वि.सं.२०८२ फागुन २५ सोमवार ११:४५

काठमाडौं: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक...

हर्क साम्पाङको श्रम संस्कृति पार्टीले जित्यो ३ सिट

हर्क साम्पाङको श्रम संस्कृति पार्टीले जित्यो ३ सिट

वि.सं.२०८२ फागुन २४ आइतवार १७:०८

काठमाडौं: हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा...

प्रारम्भिक नतिजामा रास्वपाको छलाङ

प्रारम्भिक नतिजामा रास्वपाको छलाङ

वि.सं.२०८२ फागुन २२ शुक्रवार १४:५८

काठमाडौं: बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ ।...