YouTube Link

कृषि विकास बैंकले कर्जाको हर्जाना ब्याजमा विशेष छुटको व्यवस्था

World Cup 2026
Facebook Link

काठमाडौं:  कृषि विकास बैंकले कर्जाको हर्जाना ब्याजमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको छ । बैंकले हाल कोभिड–१९ का कारणले उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी विशेष योजना ल्याएको हो ।

 

हाल कोभिड–१९ का कारणले उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी कृषि विकास बैंकले कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकलाई हर्जाना ब्याजमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको हो ।

 

बैंकले यो विशेष छुटको सदुपयोग गरी लाभांन्वित हुन कर्जा ग्राहकलाई आग्रह गरेको छ। यसका लागि आफूले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखाहरुमा यही असार मसान्तभित्र यथाशीघ्र सम्पर्क गर्न पनि बैंकले सुझाएको छ।

 

यो पनि पढ्नुहोस् :

कुमारी बैंकले बाढी र पहिरोले प्रभावितलाई आर्थिक सहयोग

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...