YouTube Link

नविल बैंकले युएस डलर नबिल आइकार्ड ल्यायो

World Cup 2026
Facebook Link

काठमाडौं:   नविल बैंकले युएस डलर नबिल आइकार्ड ल्याएको छ । नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशबाट बस्तु तथा सेवा खरिद बापतको भुक्तानी प्रयोजनका लागि विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने व्यवस्था गरेको हो ।

 

नेपाल राष्ट्र बैंकले नेपालमै बसेर ५०० डलरसम्मको विदेशी वस्तु तथा सेवा खरिद गर्न सटही सुविधा दिएपछि नबिल बैंकले पहिलो पटक यस्तो सुविधा दिन लागेको हो ।

 

नबिलमा बैंकमा खाता भएका ग्राहकले कार्डमार्फत वार्षिक अधिकतम ५ सय अमेरिकी डलर बराबरको इ-कमर्स साइटमार्फत अनलाइन सपिङ गर्न सक्ने छन् । यो कार्ड भारतबाहेकका मुलुकमा भुक्तानीका लागि जारी भएको हो ।

 

कार्ड लिनका लागि ग्राहकसँग बैंक खाताका साथै स्थायी लेखा नम्बर अर्थात प्यान कार्ड पनि चाहिन्छ । ग्राहकले एकै पटक वा पटक पटक गरि एक वर्षमा अमेरिकी डलर ५०० बराबर यसरी प्रयोग गर्न सक्ने नविल बैंकले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

राष्ट्रिय योजना आयोगमा आगामी आर्थिक वर्षको बजेटका लागि कार्यक्रमहरूका विषयमा छलफल हुने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...