YouTube Link

आइपीओ जारीको अनुमति माग्दै ३ कम्पनीले दिए नेपाल धितोपत्र बोर्डमा आवेदन, कुनको कति कित्ता आउँदै ?

Facebook Link

काठमाडौं: पछिल्लो समय पूँजी वृद्धि गर्न कम्पनीहरुले धमाधम साधारण सेयर (आइपीओ) जारी गर्न थालेका छन् ।

चालू आर्थिक वर्षमा १ दर्जन बढी कम्पनीले आइपीओ जारी गरिसकेका छन् भने १ दर्जन बढी कम्पनीहरु पाइपलाइनमा रहेका छन् ।

यस्तै, एक दर्जन बढी कम्पनीले अनुमति माग्न धितोपत्र बोर्डमा आवेदन दिने तयारीमा रहेका छन् ।

यसैक्रमममा, एकपटक तीन कम्पनीले आइपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छ ।

जीवन विकास लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, र सयपत्री हाइड्रोपावरले आइपीओ ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।

कुन कम्पनीको कति कित्ता आउँदै ?

जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डमा आवेद दिएको छ ।

लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्काशन गर्न अनुमति मागेको हो ।

कम्पनीले आइपीओ जारी गर्न यस अघिनै एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्ति गरिसकेको छ ।

यस्तै, मनकामना लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ ल्याउन आवेदन दिएको हो ।

यस लघुवित्तले पनि सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नै नियुक्ति गरिसकेको छ ।

यसैगरी, सयपत्री हाइड्रोपावरले ९ करोड रुपैयाँ बराबरको आइपीओ ल्याउने बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १०० रुपैयाँ दरको ९ लाख कित्ता आइपीओ जारी गर्न अनुमति मागेको हो ।

यस कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।

 

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ
नयाँ सत्ता समीकरणका लागि सरकार र जनता समाजवादी पार्टी (जसपा) कार्यदलबीच आज छलफल हुँदै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...