YouTube Link

नेपाल इन्फास्ट्रक्चर बैंक निफ्राले नागरिक उड्डयन क्षेत्र लगानी गर्ने

Facebook Link

काठमाडौं: नेपाल इन्फास्ट्रक्चर बैंक निफ्राले नागरिक उड्डयन क्षेत्र समेत लगानी गर्ने भएको छ ।

लगानीका लागि ठाउँ खोजिरहेको निफ्राले यो क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको हो ।

यो क्षेत्रमा लगानी गर्नसक्ने ठाउँबारे बैंकले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल सुरु गरेको छ ।

‘लगानीको नयाँ नयाँ क्षेत्र खोज्ने क्रममा हामी यो क्षेत्रमा लगानी गर्ने ठाउँ कहाँकहाँ छ भनेर क्यानसँग छलफल प्रारम्भिक छलफल गरेका छौं ।

क्यानले यसमा सहकार्य गरेर जाने प्रतिवद्धता व्यक्त गरेको छ,’ बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजुकमार क्षेत्री नागरिक उड्डयनको क्षेत्रमा बैंकले लगानीको इच्छा देखाउनु प्रशंसनीय रहेको भन्दै आफूहरुले लगानीका लागि सहज वातावरण निर्माण गर्न भूमिका खेल्ने बताए ।

‘उहाँहरु कसरी लगानी गर्न सकिन्छ, हामी यो क्षेत्रमा लगानी गर्छौं भनेर छलफल गर्न आउनुभएको थियो ।

हामीले लगानी गर्ने क्षेत्रबारे जानकारी दियौं,’ क्षेत्रीले भने, ‘आवश्यकता अनुसार सहजीकरण गर्न पनि तयार छौं ।’

स्थापना भएको ३ वर्ष भइसकेको र सर्वसाधारणमा आईपीओ समेत जारी भइसकेको निफ्रालाई अब लगानस्कर्ताको उचित प्रतिफलका लागि प्रतिस्पर्धात्मक क्षेत्रमा लगानी बनाउने दबाब छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...