YouTube Link

राष्ट्रिय वाणिज्य बैंकले नगद लाभांश बैंक खातामा उपलब्ध गराउने

World Cup 2026
Facebook Link

काठमाडौं:  राष्ट्रिय वाणिज्य बैंकले यस वर्षको लागि पारित गरेको २ दशमलव ५० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा उपलब्ध गराउने भएको छ । बैंकले गत माघ २८ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरेको थियो ।

शेयरधनीहरुलाई बैंकको शाखा कार्यालयहरुमा र शेयर रष्ट्रिारको कार्यालय आरबिबि मर्चेण्ट बैंकिङ् लिमिटेडमा सम्पर्क राखी बैंकको नाम, खाता नम्बर र सम्पर्क नम्बर सहितको विवरण उपलब्ध गराउन बैंकले आग्रह गरेको छ ।

सरकारी स्वामित्वको यस बैंकको चुक्तापूँजी हाल रू. ९ अर्ब ४७ लाख ९५ हजार रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू.१ अर्ब ८० करोडभन्दा बढी छ । यस अवधिसम्म राष्ट्रिय वाणिज्य बैंकले रू. १ अर्ब ७४ करोड ८८ लाखभन्दा बढी खुद नाफा गरेको छ । बैंकको जगेडा कोष रकम रू. १३ अर्ब ८९ करोड ६२ लाख २२ हजार रहेको छ ।

यो पनि पढ्नुहोस् :

ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...