राजश्व संकलनका लागि शनिबार बैंक तथा वित्तिय संस्थाहरु खुल्ने
वि.सं.२०७७ पुस २४ शुक्रवार १३:०२
1.6K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंकका शाखा, काउन्टर तथा क्लियरिङ हाउस शनिबार खुला राख्न निर्देशन दिएको छ । राजश्व संकलनका लागि भोलि बैंक तथा वित्तिय संस्थाहरु खुल्ने भएका छन् ।
बैंकले राजस्व बुझ्ने प्रयोजनका लागि पुस २५ गते शनिबार नेपाल राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरु खुल्ने जानकारी गराएको हो ।

यो पनि पढ्नुहोस् :
एनआइसी एसिया बैंकको ज्यादती राष्ट्रिय बहसको विषय
वि.सं.२०७७ पुस २४ शुक्रवार १३:०२



















