YouTube Link

आर्थिक बृद्धिदरमा सुधार आएसँगै देशको कुल गार्हस्थ उत्पादन जिडिपी बढ्यो

Facebook Link

काठमाडौं: चालु आर्थिक वर्षको सातदेखि नौ महिनासम्ममा आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न आंकडाहरुको अध्ययनबाट औपचारिक क्षेत्रको जिडिपी ६.८१ प्रतिशले बढेर ३० खर्बबाट ३४ खर्ब पुग्ने केन्द्रीय तथ्याङक विभागले प्रक्षेपण गरेको छ । समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितिय र सेवा क्षेत्रमा विभाजन गरेर अध्ययन गरिएको विभागले जनाएको छ ।

२७.५९ प्रतिशत रहेको प्राथमिक क्षेत्रको योगदान गत वर्षको भन्दा ५.१ प्रशितले बढी हो । प्राथमिक क्षेत्र अन्तर्गत कृषि, वन, मत्स्य, खानी तथा उत्खनन् पर्दछन् । त्यस्तै निर्माण, ग्यास, उद्योग र विद्युत, पानी समेटिएको द्वितीयक्षेत्रको योगदान गत वर्षको तुलनामा ८ दशमलब एक प्रतिशतले बढेर १४.६ प्रतिशत रहेको छ । जिडिपीमा सबैभन्दा बढी योगदान सेवा क्षेत्रको ५७.८१ प्रतिशत रहेको छ । सेवा क्षेत्रको योगदान गत वर्षको भन्दा ७.२९ प्रतिशतले बढी हो ।

त्यस्तै औद्योगिक वर्गिकरण अनुसार अर्थतन्त्रमा योगदान कृषिक्षेत्रको २६.९८ र गैर कृषि क्षेत्रको ७३.०२ प्रतिशत रहेको छ । यसअन्तर्गत कृषि तथा वनको २६.५ प्रतिशत, मत्स्यको ०.४८, खानीको ०.६०, उद्योगको ५.५९, विद्युत ग्यास तथा पानीको १.२५, निर्माणको ७.७७, थोक तथा खुद्रा व्यापारको १४.३७, होटेल तथा रेस्टुरेन्टको २.०५, यातायात, सञ्चार तथा भण्डारको ७.२३, वित्तिय मध्यस्थताको ६.३२, रियल स्टेट, रेन्टिंग तथा व्यासायिको ११.५३, सार्वजनिक प्रशासन तथा रक्षाको २.७१, शिक्षाको ७.०७, स्वस्थ्य तथा सामाजिक कार्यको १.७५ प्रतिशत र अन्यको ४.७८ प्रतिशत योगदान रहेको तथ्यांकमा उल्लेख छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...