Texas College
YouTube Link

स्ट्याण्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारण सभा पुस २४ गते

Facebook Link

काठमाडौं:  स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३४औं वार्षिक साधारण सभा पुस २४ गते हुने भएको छ । उक्त सभा नयाँ बानेश्वर, एभरेष्ट होटल, काठमाडौंमा दिउँसो १२:१५ बजे भर्चुअल माध्यमबाट सम्पन्न गर्ने बैंकले जनाएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण सभा प्रयोजनको लागि पुस ९ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । त्यसकारण ८ गतेसम्मका कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश लिन पाउनेछन् ।

उक्त सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक स्वीकृत गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्ने एजेण्डा रहेको छ ।

उक्त सभामा हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत अर्थात प्रति १०० कित्ता शेयरमा नयाँ ७ कित्ता शेयरका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव रहेको छ ।

सो सभाले लाभांश कर प्रयोजनका लागि सहित गरी ४ दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%8d%e0%a4%ae%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-3/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...

मुख्य राजनीतिक दलको महत्वाकांक्षी एजेन्डा अर्थतन्त्रमा

मुख्य राजनीतिक दलको महत्वाकांक्षी एजेन्डा अर्थतन्त्रमा

वि.सं.२०८२ फागुन १० आइतवार १५:१७

काठमाडौं: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि मुख्य...

कामना सेवा विकास बैक र कान्तिपुर डेन्टल कलेजबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता

कामना सेवा विकास बैक र कान्तिपुर डेन्टल कलेजबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता

वि.सं.२०८२ फागुन १ शुक्रवार ०८:०६

काठमाडौं: कामना सेवा विकास बैंकले काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज...