सिटिजन्स बैंकका ग्राहकहरुलाई संगम स्विटस्मा १० प्रतिशत छुट
वि.सं.२०७७ कात्तिक २५ मंगलवार १२:४६
1.3K
shares
काठमाडौं: सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले संगम स्विटस्मा १० प्रतिशत छुट पाउने भएका छन् । नजिकिदै गरेको तिहारलाई लक्षित गरि ल्याइएको यो योजना बाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
वि.सं.२०७७ कात्तिक २५ मंगलवार १२:४६




















