YouTube Link

इण्डियन प्रिमियर लिगको फाईनल आज, मुम्बई ईण्डियन्स र दिल्ली क्यापिटल्सबीच उपाधिका लागि प्रतिष्पर्धा

Facebook Link

काठमाडौं: १३औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)को फाईनल खेल आज हुँदैछ ।

आज हुने आईपीएलको फाईनलमा साविकको विजेता मुम्बई ईण्डियन्सले पहिलोपटक फाईनलको यात्रा तय गरेको दिल्ली क्यापिटल्सबीच उपाधिका लागि प्रतिष्पर्धा हुनेछ ।

युएईको दुबईस्थि दुबई ईन्टरनेशनल स्टेडियममा आज हुने आईपीएलको फाईनल खेल नेपाली समयानुसार राति पौने ८ बजेबाट शुरु हुनेछ ।

रोहित शर्माको कप्तानीमा उच्च लयमा रहेको मुम्बई ईण्डियन्सलाई पाँचौ पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

श्रेयस ऐयरको कप्तानीमा रहेको दिल्ली क्यापिटल्स आईपीएलको पहिलो उपाधि जित्ने लक्ष्यका साथ मुम्बई सामु प्रस्तुत हुनेछ ।

यी दुईबिच अहिलेसम्म कुल २७ खेल खेलिएको छ जसमा मुम्बईले १५ खेल जितेको छ भने १२ पटक दिल्लीले बाजी मारेको छ ।

जारी खेलमा यी दुईबिच लिग चरणमा भएको दुई खेलमा दुबै खेल मुम्बईले आफ्नो पक्षमा पारेको थियो ।

यसबाहेक एलिमिनेटर राउण्डमा भएको खेलमा समेत मुम्बईले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

ओपनर शिखर धवनले एलिमिनेटरका दुई खेलमा लगातार दोश्रो अर्धशतक बनाएका थिए । यस्तो गर्ने धवन आईपीएलको पहिलो ब्याट्सम्यान समेत बनेका छन् ।

दिल्लीलाई पहिलो उपाधि दिलाउनका निम्ति उसका बलरहरुले मुम्बईको उच्च लयमा देखिएका ब्याट्सम्यानहरुलाई परास्त गर्नुको अन्य कुनै पनि विकल्प छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...