YouTube Link

कुमारी बैंकको फोन लोन योजना सार्वजनिक

Facebook Link

काठमाडौं:  कुमारी बैंकले फोन लोन नामक योजना सार्वजनिक गरेको छ । बैंकमा तलब एकाउन्ट भएका सेवाग्राहीले फोनबाटै ऋण पाउने भएका छन् ।

बैंकका अनुसार ऋणीले आफूले पाउने ऋणको बारेमा कुमारी स्मार्ट मोबाइल एपमा गएर विस्तृत जानकारी लिन सक्नुका साथै ऋणका लागि निवेदनसमेत दिन सक्नेछन् । बैंकले तलब खाता भएका सेवाग्राहीले गरेको बैंकिङ कारोबारका आधारमा ऋण उपलब्ध गराउने छ ।

यसरी ऋण लिँदा ऋणको अवधि एक महिनाको मात्रै हुनेछ भने अधिकतम ऋण एक लाख रुपैयाँसम्म पाइने र कुनै पनि प्रकारका धितो राख्नुपर्ने छैन भने कानुनी कागजात पनि आवश्यक पर्ने छैन । एक पटक ऋण लिएर समयमै ऋण चुक्ता गरेको खण्डमा ग्राहकले पुन दोहोर्‍याएर ऋण लिन सक्ने बैंकले जनाएको छ ।

यसरी ऋण लिँदा ऋणीले १२ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ भने माग गरिएको ऋणको १.२५ प्रतिशत रकम बैंकले प्रोसेसिङ शुल्कको रूपमा काट्ने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...