Texas College
YouTube Link

कृषि विकास बैंककाे फूयाल गाउँमा नयाँ शाखा

Facebook Link

काठमाडौं: कृषि विकास बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा नयाँ शाखा खोलेको छ ।

बैंकले कोभिडको बीचमै सामाजिक दूरी कायम राखेर बिहीबार नगरपालिकाको वडा नं. ६ स्थित फूयाल गाउँमा नयाँ शाखा स्थापना गरेको हाे ।यो सहित कृषि विकास बैंकको शाखा र काउण्टर २८० पुगेको छ ।

स्थानीय र बैंक व्यवस्थापनको उपस्थितिमा स्थापना गरिएको नयाँ शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्ययले गर्नु भएकाे हाे। उद्घाटन कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा, काठमाडौं प्रदेश २ ‘ख’ का सदस्य मणिराम फुयाल तथा सोही प्रदेशका कांग्रेस सभापति उपेन्द्र कार्कीको उपस्थिती रहेकाे थियो ।

बैंकका तर्फबाट वागमती प्रदेश क्षेत्रीय निर्देशक तथा प्रदेश प्रमुख सुन्दर प्रसाद खतिवडा, केन्द्रीय कार्यालयका विभागिय प्रमुख अजय कुमार रिमालको उपस्थिति रहेको थियाे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...