Texas College
YouTube Link

राष्ट्र बैंकले डिटिलट माध्यमबाट दशैंको दक्षिणा दिनेलाई प्रोत्साहन गर्ने

Facebook Link

काठमाडौं: राष्ट्र बैंकले दशैं नजिकिदै जाँदा कोभिड महामारी कै बीच डिजिटल कारोबारलाई प्राथमिकता दिएको राष्ट्र बैंकले डिटिलट माध्यमबाट दशैंको टिकाको दक्षिणा दिनेलाई प्रोत्साहन गर्ने योजना अघि सारेको छ ।

राष्ट्र बैंकले नयाँ नोट साट्नुको विकल्पमा मोबाइलबाट दक्षिणा दिने व्यवस्था मिलाउन सके नोट छपाइमा लाग्ने खर्चको केही हिस्सा यस्ता क्रियाकलापमा लगाउन सके डिजिटल कारोबार बढ्ने विश्वास लिएको छ । मोबाइलबाट दक्षिणा दिनेलाई राष्ट्र बैंकले यति इन्सेन्टिभ दिन्छौं भनेर सीमा तोकेर बोनस दिने व्यवस्था मिलाउन सके राम्रो हुने राष्ट्र बैंकले जनाएको छ ।

मोबाइलबाट दक्षिणा दिनेलाई प्रोत्साहन स्वरुप सहुलियत दिन सके एकातिर कोभिडको जोखिम कम हुने र अर्कोतिर मोबाइल प्रयोगकर्ता बढ्ने सोच राष्ट्र बैंकले लिएको हो ।

यसरी डिजिटलमाध्यमको प्रयोग गर्न दक्षिणाको सीमा तोकेर एक सय दिनेलाई यति, दुई सय, पाँच सय तथा एक हजार रुपैयाँ दक्षिणा दिनेलाई सीमा तोकेर बोसन दिँदा कोरोनाको जोखिम कम हुनाका साथै नोट छाप्न खर्च हुने पैसा देश बाहिर नजाने राष्ट्र बैंको भनाइ छ ।

एक डिनोमेशनमा करिब ६ देखि साढे ६ अर्ब नोट छाप्न खर्च हुन्छ । राष्ट्र बैंकसँग  ७ वटा डिनोमेशनका नोट छन् । एउटा डिनोमेशन ३० करोड वटा छाप्दा करिब एक अर्ब खर्च हुन्छ । नोट छापेर बजारमा पैसा पुर्याउने जिम्मा राष्ट्र बैंकको हो । त्यहि नोट छाप्दा लाग्ने खर्च जोगाएर सहुलियत दिने व्यवस्था राष्ट्रले लिन सके यसको प्रयोग विस्तारै बढ्दै जाने विश्वास राष्ट्र बैंकले लिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...