प्रभु बैंकको २० लाख कित्ता ऋणपत्र खरीदविक्री गर्न सकिने
वि.सं.२०७७ असोज ६ मंगलवार २३:०१
1.8K
shares
काठमाडौं: प्रभु बैंकको २० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज मा सूचीकृत भएको छ । लगानीकर्ताले अब उक्त शेयर खरीदविक्री गर्न सक्नेछन् ।
नेप्से र कम्पनी बीच ऋणपत्र सूचीकरण सम्झौता भएको दोस्रो दिनदेखि नेप्सेमा १० प्रतिशत प्रभु बैंक ऋणपत्र– २०८४ को नामबाट दोस्रो बजारमा कारोबार हुने कम्पनीले जनाएको छ ।
वि.सं.२०७७ असोज ६ मंगलवार २३:०१




















