YouTube Link

बन्दाबन्दीका कारण दक्षिण अफ्रिकाको अर्थतन्त्रमा अतुलनिय गिरावट

Facebook Link

प्रिटोरिया: दक्षिण अफ्रिकालाई आधिकारिक रुपमा दक्षिण अफ्रिका गणतन्त्र भनिन्छ । यो अफ्रिका महादेशको दक्षिणी भागमा अवस्थित एउटा देश हो । यो देश पनि कोरोना भाइरस् (COVID-19) को मारमा परेको छ । यहाँको आर्थिकलाई अझ गहिरिएर अध्ययन गर्ने हो भने गत वर्षको कुल उत्पादनको तुलनामा ५० % प्रतिशतभन्दा बढीले खुम्चिएको छ । यस सम्बन्धि अध्ययन गर्ने सरकारी विभागले मंगलबार सार्वजनिक रुपमा जारी गरेको तथ्यांकमा उल्लेख गरिएको छ । यो देशको अर्थव्यवस्था सन् २०१९ को दोस्रो त्रैमासिकको तुलनामा सन् २०२० को सोही अवधिमा ५१ % प्रतिशतले खुम्चिएको त्यस सम्बन्धि अध्ययन गर्ने विभागले बताएको छ ।
यो देशमा पनि यसरी अर्थतन्त्रमा यति धेरै ह्रास आउनको मूख्य कारण कोरोना भाइरस (COVID-19) माहामारीका कारण देशमा गरिएको बन्दाबन्दी नै रहेको सरकारी अधिकारीहरुले सार्वजनिक रुपमा घोषणा गरेका छन् । यो राष्ट्रले माहामारीबाट आफ्ना जनतालाई सुरक्षित राख्नको लागि मार्च २७ देखि देशैभरि कडैका साथ बन्दाबन्दी गरेको छ । जसको कारण देशैभरि आर्थिक गतिविधि प्रायः ठप्प भएको जानकारी प्राप्त भएको छ ।

रासस एएफपी

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...