YouTube Link

एनआईसी एशिया बैंकको चमत्कारी कर्जा योजना

Facebook Link

काठमाडौं: एनआईसी एशिया बैंकले ८ दशमलव २५ प्रतिशत वार्षिक ब्याजदरमा घर, सवारी र व्यवसाय कर्जा योजना ल्याएको छ ।

बैंकले ल्याएको चमत्कारी कर्जा योजना  अनुसार उक्त कर्जा लिदा प्रसाशनिक शुल्क शुन्य दशमलव २५ लाग्नेछ भने कर्जा लिने ग्राहककालागि पहिलो बर्ष कर्जाको ब्याजदर परिवर्तन नहुने बैंकले जनाएको छ ।

त्यस्तै दोस्रो बर्ष पश्चात बैंकको आधार दरका प्रिमियम थप्दा हुन आउने ब्याजदर ८ दशमलव २५ प्रतिशत भए सोही कायम रहने नभए आधार दरमानै कर्जाको ब्याजदर रहने बैंकले जानकारी दिएको छ ।

त्यस्तै बैंकले अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा स्वाप गर्न सकिने सुविधा उपलब्ध रहेको बताएको छ । बैंकले घर कर्जा अन्तर्गत धितो मूल्याङ्कनको ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने छ भने कर्जाको निर्णय गर्ने समय ४८ घण्टा रहने जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...