YouTube Link

कोरोना बीमा निर्जीवन बीमा हो, निःशुल्क भनेर भ्रम नफैलाउनुस्: बीमा समिति

Facebook Link

काठमाडौं: बीमा समितिले कोरोनाभाइरसको बीमा निर्जीवन बीमा कम्पनीको कार्यक्षेत्र भएको स्पष्ट पारेको छ । जीवन बीमा कम्पनी र अन्य संस्थाहरुले समेत बीमा गर्ने गरेको तथा बीमा पोलिसीसँग जोडेर कोरोना बीमालाई निःशुल्क भन्दै प्रचारप्रसार गरिएको भन्दै बीमा समितिले ती संस्थाहरुलाई त्यस्तो त्यसो नगर्न निर्देशन दिएको हो ।

कोरोनाभाइरसको संक्रमण भएको अवस्थामा त्यसको उपचार गर्नको लागि भन्दै दुई साता अघि बीमा समितिले कोरोना बीमाको अवधारणा ल्याएको थियो । अहिले व्यक्तिगत रुपमा बीमा गर्नेलाई १ लाख रुपैंयाको बीमांकको लागि लागि १ हजार रुपैंया तथा ५० हजार बीमांकको लागि ५ सय रुपैंया तथा सामुहिक जीवनबीमा गर्नेको लागि १ लाख बीमांकको हकमा ६ सय रुपैंया तथा ५० हजार बीमांकको लागि ३ सय रुपैंयाको दरमा बीमा गर्दै आएको छ ।

सरकारले अहिले यस्तो बीमा पुलमार्फत् सञ्चालन गर्दै आएको छ । हालसम्म करिब ८० हजार बीमितले यस्तो बीमा गरिसकेको समितिले जनाएको छ । बीमा गर्ने व्यक्तिहरुलाई कोरोनाभाइरसको संक्रमण भएको पीसीआर रिपोर्ट पोजेटिभ देखिनेवित्तिकै त्यस्तो बिमांक बराबरको रकम भुक्तानी हुने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...