शंकर ग्रुप तथा जगदम्बा स्टिलका अग्रवाल सात दिन हिरासतमै
काठमाडौं: कालोबजारीको अभियोगमा पक्राउ परेका ब्यापारिक घराना शंकर ग्रुपका मालिक शुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न […]
बहराइनमा कोरोना संक्रमित नेपालीहरुको संख्या २२ पुग्यो
काठमाडौं: बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको छ । बुधबार थप १० जनामा संक्रमण […]
आज मन्त्रिपरिषद बैठक बस्दै, जारी लकडाउन एक साता अझै लम्ब्याउने सरकारको तयारी
काठमाडौं: मन्त्रिपरिषद् बैठक आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै । बैठकमा कोरोना भाइरसको संक्रमणका […]
विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, अमेरिकामा पाँच सय नेपालीमा कोरोना सङ्क्रमण
काठमाडौं: कोरोना भाइरसको महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६४ हजार ७ सय २९ पुगेको छ […]
‘पिटकोभ्याक’ नाम दिएको कोरोना भाइरस विरुद्धको भ्याक्सिनको सफल परीक्षण
काठमाडौं: युनिभर्सिटी अफ पिटसबर्गस्थित स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस विरुद्धको भ्याक्सिनको जनावरमा गरिएको प्रारम्भिक परीक्षणमा […]
नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा एक अर्ब नौ करोड रुपैयाँ जम्मा
काठमाडौं: नेपाल सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा एक अर्ब बढी रकम […]
नेपालमा भेटिए कोरोना भाइरसको छैटौं संक्रमित
काठमाडौं: नेपालमा कोरोना भाइरस संक्रमणको छैठौं व्यक्ति फेला परेको छ । यसअघि दोस्रो र पाँचौं केसका […]
नेपाल सरकारले गर्यो ओम्नीसँग औषधि तथा मेडिकल उपरकण खरिदको सम्झौता रद्द, पाँच करोड धरौटी जफत
काठमाडौं: कोरोना उपचारका लागि भन्दै ओबिसिआईसँग गरेको औषधि तथा मेडिकल उपरकण खरिदको सम्झौता सरकारले रद्द गरेको […]
महानगरीय प्रहरी कार्यालय र बैंकहरुसँगको सहकार्यमा निःशुल्क खाद्य सामाग्री वितरण
काठमाडौं: कोरोना भाइरस महामारी रोकथामको लागि नेपाल सरकारले गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक […]
कोरोनाको आशंकामा देशभरका अस्पतालमा ८७ जना आइसोलेसनमा, निजी अस्पताललाई बिना शर्त कोरोना संक्रमितको उपचार गर्न सर्बोच्च अदालतको आदेश
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको आशंकामा हालसम्म एक हजार ६० वटा नमूना परीक्षण गरेको जनाएको […]
कोरोना संक्रमणपछि मृत्यु हुनेको भन्दा उपचारपछि निको हुनेको संख्या बढी
काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्याको खबर मात्रै आइरहेको बेला यस […]
लकडाउन ८ दिन थप्ने सरकारको निर्णय, एक महिनाको घरभाडा छुट दिन घरबेटीलाई सरकारको आग्रह
काठमाडौं: विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लकडाउन र अन्तर्राष्ट्रिय सीमा बन्दलाई […]





















